
Jsbus
Nssbus7
Ksbus
dsbus
Lsbus
Ssbus
Pbu
Gsbus
Gsl
Csbus
Ksbus
Bksbus5
Ssbus
Rsbus
gms
bpmhl
Ssbus
Ksbus
Bsbus

Bbu
Asm
Rgu
Gst
Sls
Ksm
Rgu
Bbbpu
Ggd
Tsm
Rgs
nsb
Vor
Hal
Ssm
Sbs
Pvg
Wsp
Rsb

Pls
Bml
Ptm
Syp
Abd
Mks
Rpp
Jmb
Rmb
Gsb
Jmb
bbt
sab
दाङ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ-आफ्ना पार्टीले चुनाबी गतिविधि अघि बढाउने क्रम जारी राख्दै गर्दा राप्रपा राजपुरले पनि आफ्नो पार्टीको चुनावी गतिविधीहरुलाई अघि बढाएको छ ।
राजपुर गाउँपालिकाको वडा नम्बर-३,प्रतापपुरमा एक कार्यक्रम गर्दै राजपुर गाउँपालिकाका राप्रपा पार्टीका अध्यक्ष सर्जुप्रसाद यादवले बिगतका दिनहरुमा नेपाली काङ्ग्रेस पार्टीका नेताले जनताको घरका छाना ठटाएकै कारण माओवादी पार्टीको जन्म भएको र अहिले माओवादी सत्तामा गएर ढोल मात्रै ठटाउने काम भैरहेकोले जनता वाक्क परि अवको बिकल्प भनकै राप्रपा भएको दावी गरेका छन् ।
चुनावी गतिविधिलाई अघि बढाउनका लागि आवश्यक सल्लाह सुझाव संकलन गर्दै राप्रपाको टोलि क्रमशः राजपुरको सबै वडामा हिड्दै छ । कार्यक्रममा प्रदेश सदस्य हिरालाल खडका, प्रदेश ख का अध्यक्ष शेषमणी घिमिरे,जिल्ला उपाध्यक्ष गिरिजा चौधरी,क्षेत्रीय सचिव कमल न्यौपाने र क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिलाराम यादव,महाधिवेशन प्रतिनिधि नरबहादुर केसी, क्षेत्रीय सदस्य हिरालाल यादव लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै केही दिन पछि दाङको लमहीमा पार्टीका युवा नेता ज्ञानेन्द्र शाही,लगायतको टिम आउँने कार्यक्रम समेत रहेको क्षेत्रनम्बर १ का अध्यक्ष लिलाराम यादवले जानकारी दिनु भएको छ ।
