
Sssbus1
Pbu
nsm
Ssbus
Gsl
Sssbus1
ssbus
tssbus
Ssbus
Ssbus

Sls
Bbu
Ssm
Rgs
Bbbpu
Gst
Vor
Wsp
Pvg
Hal
Ggd
Ksm
Rgu
nsb
Sbs
Rgu
Rsb
Tsm
Asm

Ptm
Rpp
Abd
Syp
Bml
Pls
Jmb
Rmb
Gsb
Jmb
Mks
bbt
sab
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले निर्बाचनबाट जनताको चेतनाको पनि परिक्षण हुने कुरा बताउनु भएको छ ।
जनताले राष्ट्रघात र भ्रष्टाचार गर्ने लाई जिताउछ्न कि देशभक्त र इमान्दार लाई जिताउछ्न । त्यही कुराबाट जनताको चेतना परिक्षण हुन्छ । अहिले पनि जनताले झुटा आश्वासन,भ्रम र खानपानको लोभमा मतदान दिने गर्दछ्न । त्यो भनेको राजनीतिक चेतनाको कमि हो ।
त्यसैले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले जनताको चेतना उठाउन ध्यान दिन जरुरी छ । अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेलले कम्युनिस्टको लागि निर्वाचन आन्दोलनको मोर्चा हो भन्नुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले निर्वाचनबाट बिजय हासिल गरेर जनताको मालिक बन्नेहरुलाइ पराजित गरि जनताको सेबक बन्नको लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई बिजयी गराउनु पर्ने कुरा बताउनु भयो । नगर अध्यक्ष हरी खरेलको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले निर्वाचनको कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।
यस्तै भेलाले सुशील पोख्रेलको नेतृत्वमा पाँच सदस्यीय निर्बाचन परिचाल समिती निर्माण गरेको छ । यसैगरी मनिराम खनालको नेतृत्वमा १९९ सदस्यीय प्रचारप्रसार समिति निर्माण गरेको छ । यसैगरी हरी खरेलको नेतृत्वमा २० सदस्यीय आर्थिक समिति निर्माण गरेको छ । तुलसी पन्थिको नेतृत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन समिति निर्माण गरेको छ । बलदेब बि क को नेतृत्व मा ९ सदस्यीय सुचना तथा संचार समिति निर्माण गरेको छ । कृष्णा रानाको नेतृत्वमा १७ सदस्यीय महिला परिचालन समिति निर्माण गरेको छ ।
त्यस्तै सो भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली,कृष्णा राना,अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला उपाध्यक्ष चेतबहादुर राहु, जातीय समता समाजका जिल्ला अध्यक्ष सुर्यलाल नेपाली,अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचीव तुलसी पन्थी,अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जित बहादुर पुन,अखिल छैठौं का जिल्ला अध्यक्ष लक्ष्मण बि क,अखिल नेपाल युबक संघ जिल्ला सदस्य डोरबहादुर के सि,नगर उपाध्यक्ष संजय वली,अखिल नेपाल महिला संघ नगर सदस्य सिला चौधरी,जेष्ठ सदस्य बुद्धिराम खडका,अखिल नेपालराष्ट्रिय उद्योग व्यापार संघका जिल्ला सदस्य रामप्रसाद पोख्रेल,जेष्ठ सदस्य प्रेमलाल पोख्रेल,दाङ देउखुरी होटल ब्यबसायी संघ का सदस्य भुवानन्द बन्जाडे,चेम्बर अफ कमर्शका जिल्ला सद्स्य हरी बन्जाडेको आथित्यता रहेको थियोे । नगर उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव मनिराम खनालले गर्नुभएको थियोे ।
