
Ssbus
Gsl
nsm
Ssbus
tssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
ssbus

Ssm
Rgs
Wsp
Gst
Ggd
Rgu
Asm
Sbs
Rsb
Bbu
Vor
nsb
Hal
Ksm
Tsm
Pvg
Rgu
Sls
Bbbpu

Pls
Syp
Jmb
Mks
Jmb
bbt
Gsb
sab
Rmb
Abd
Bml
Ptm
Rpp
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।
त्यस्तै बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनु भयो । चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उहाँले बताउनु भयो ।
