
tssbus
Sssbus1
Ssbus
ssbus
Gsl
Ssbus
Sssbus1
Pbu
Ssbus
nsm

nsb
Bbu
Rgu
Ssm
Gst
Wsp
Ksm
Sls
Ggd
Asm
Rgs
Sbs
Pvg
Hal
Vor
Rsb
Tsm
Bbbpu
Rgu

Ptm
bbt
Gsb
Mks
Syp
sab
Pls
Bml
Jmb
Rpp
Jmb
Abd
Rmb
दाङ । दाङको अत्यन्त बिकट र दुर्गम गाउँमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन भेला सम्पन्न । दाङ देउखुरी राजपुर गा.पा. बडा न.५ को बिकट महतेनिया खोलामा चैत्र १४ गते राष्ट्रिय जनमोर्चा राजपुर पालिका स्तरिय अगुवा कार्कर्ता भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पुर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नुभयो । त्यस्तै भेलालाई दाङ जिल्ला उपाध्यक्ष महेश रिजाल,जिल्ला सदस्य रामफकिरे रैदाश, जातिय समता समाजका नेता राजकुमार बिश्वकर्मा, टेक बहाददुर डागि,नवराज शर्मा,कृष्णबहादुर के सि, दिल बहादुर घर्ती,बेमराज खनाल,सुशील बुढा,तेज बहादुर बाठा मगर,तुल्सिङ खड्का लगायतले बोल्नु भएको थियो ।
जस बहादुर घर्तीको सभापतित्वमा र मनकुमार रानाको सञ्चालन मा १ मिनेट सहिद प्रति मौन धारण गरि शुरु भएको भेलामा स्वागत मन्तब्य टेक बहादुर बुढा ले गर्नु भयो ।
