
Pbu
tssbus
Ssbus
ssbus
nsm
Sssbus1
Ssbus
Gsl
Ssbus
Sssbus1

Rgu
Bbbpu
Vor
Pvg
Bbu
Wsp
Ggd
Ssm
Asm
Sbs
Tsm
Hal
Sls
Rsb
nsb
Ksm
Gst
Rgs
Rgu

Syp
Abd
Rmb
Bml
Pls
Jmb
Mks
Gsb
Rpp
bbt
Ptm
sab
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा विभिन्न पार्टी परित्याग गर्दै २१ जना काँग्रेसमा प्रबेश गरेका छन ।
“घरघर जाऔँ काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा उनिहरु काँग्रेसमा प्रबेश भएका हुन । सोही अबसरमा लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर १) को हसनापुरमा १७ सदश्यिय “नेपाली काँग्रेस हसनापुर टोल उपसमिती” गठन गरिएको छ ।
जसको सभापतीमा देबिराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । त्यस्तै उप सभापतीमा श्याम नारायण चौधरी, सचिब राम कुमार चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी चयन भएका छन । सदस्यहरुमा धनिराम चौधरी, बुद्धिराम गोतामे, सत नारायण चौधरी, केशुराम चौधरी, भागिराम शर्मा, सुनिराम चौधरी, जगतदेबी थापा, जँझिरु चौधरी, अगानु चौधरी, फुलराम चौधरी, सिद्धि चौधरी, सोमपती चौधरी र शेर बहादुर खत्रि रहेका छन ।
नव प्रबेशी तथा उपसमितीका पदाधिकारी हरुलाई काँग्रेसका नेता हरुले फुल माला अबिरले भब्य स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय महाधिबेसन प्रतिनिधि तथा काँग्रेसका नेता जानकिलाल बस्नेतले वास्तविक बोलेर वास्तविक काम गर्ने काँग्रेसलाई जिताएर समृद्धीको बाटो खोल्न सबैलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले सधै झुटको खेती गर्ने कम्युनिस्टहरुको नारा सकिएपछि अब एमसिसीको गलत प्रचार गरिरहेको बताए ।
यस्ता झुटको खेतीतर्फ उन्मुख कम्युनिस्टले देशको भलो नचाहने बताउँदै बस्नेतले काँग्रेसको चारतारे झण्डा फहराउन टोल गाउँबाटै सबै लाग्नुपर्ने समय आएको बताए । साबिक सतबरिया १ टोल समितीका सचिब अनिल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा केन्द्रीय महाधिबेशन प्रतिनिधि तथा वडाध्यक्ष मोहन गिरी, जिल्ला प्रतिनिधि चेतराम चौधरी, महाधिबेशन प्रतिनिधि कर्ण बहादुर बुढाथोकि, जिल्ला महिला सचिब तथा क्षेत्रिय प्रतिनिधि लक्ष्मी योगी, क्षेत्र नम्बर १ प्रदेश ख का सहसचिब कुल बहादुर बुढा मगर, वडा उपसभापती मन्साराम चौधरी लगायतका बक्ताले देशका निम्ति नेपाली काँग्रेस अपरिहार्य रहेको बताए ।
वडा सभापती सालिक राम चौधरीको सभापतित्व तथा काँग्रेस नेता जानकिलाल बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस वडा सचिब निरञ्जन सिँहले गरेका हुन ।

