
Pbu
ssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
Gsl
tssbus
Ssbus
Ssbus

Sbs
Ksm
Wsp
Rgu
Pvg
Hal
Rsb
Vor
Ggd
Ssm
Gst
Rgs
Bbu
Rgu
Sls
Asm
Tsm
Bbbpu
nsb

Rmb
Jmb
Syp
Pls
bbt
Mks
Jmb
Gsb
sab
Ptm
Rpp
Bml
Abd
दाङ । दाङमा अखिल नेपाल जनजाति सम्मेलन,मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेशी राष्ट्रिस मुक्तिमोर्चा (क्रान्तिकारी) नेपाल र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल को संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दाबाद, पेट्रोलियम पदार्थ मुल्य बृद्धि कम गर, महंगी नियन्त्रण कम गर जस्ता गगनभेदी नारा सहित नेता, कार्यकर्ता मजदुर किसानहरु सम्मेलित एक र्याली नया बजार पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुगं ,मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रिय कोषाध्यक्ष भिमप्रकाश पुन , मधेशी राष्ट्रिस मुक्तिमोर्चा (क्रान्तिकारी) नेपालका जिल्ला अध्यक्ष सुर्य यादव र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल का केन्द्रिय महासचिव रामजी थारु लगायतले सम्बोधन गर्नुभएको थियो भने सभाको सहजीकरण चुलुवा चौधरीसे गर्नु भएको थियो ।
