
Sssbus1
ssbus
Pbu
Gsl
Ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
tssbus

Ssm
Ksm
Rgu
Rgs
Rsb
Vor
Bbbpu
Asm
Hal
nsb
Wsp
Sls
Bbu
Pvg
Tsm
Gst
Ggd
Sbs
Rgu

Bml
Mks
Ptm
Jmb
Pls
sab
Jmb
Gsb
bbt
Rpp
Abd
Rmb
Syp
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो। प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।
