
ssbus
nsm
Ssbus
Gsl
Pbu
Ssbus
Sssbus1
Ssbus
Sssbus1
tssbus

Tsm
Hal
Wsp
Bbbpu
Sls
Pvg
Rsb
Gst
Asm
Rgu
Rgu
Sbs
Ggd
Bbu
Ksm
Rgs
Vor
nsb
Ssm

Mks
Syp
Gsb
Rpp
Bml
bbt
Jmb
Rmb
Pls
sab
Jmb
Abd
Ptm
दाङ । नेपाली काङ्ग्रेसलाई बलियो बनाउन देशैभर टोल समितिहरु गठन भईरहेका छन् । यसै सन्दर्भमा दाङको लमही नगरपालिका वडा नम्बर ७ मा पनि टोल समितीहरु गठन भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर ३ उचानिम्बु) मा आईतबार टोल समिती गठन गरिएको हो । टोल समिती गठन प्रक्रियामा नेपाली काँग्रेस ७ नम्बर वडा समिती सक्रिय देखिएको छ । समितीले १५ सदस्यिय टोल समिती गठन गरेको हो ।
जसको सभापतीमा शिबु केसी सर्बसहमतीबाट निर्बाचित भएका छन । त्यस्तै उपसभापतीमा लक्ष्मी चौधरी, कोषाध्यक्ष बसन्ता भट्टराई, सचिब हिमाल चौधरी, सहसचिबमा शरण चौधरी चयन भएका छन । सदस्यहरुमा बिष्णी चौधरी, कल्पना चौधरी,सुनिता चौधरी, श्रीकृष्ण चौधरी, छुनिलाल चौधरी, भागिराम चौधरी, नम्रता चौधरी, सीता चौधरी, प्रेमलाल चौधरी र श्रीदेबी चौधरी रहेका छन् ।
यो सँगै लमही वडा ७ मा ४ वटा टोल समितीहरु गठन भएका छन । यो भन्दा अघि लमही नगरको वडा नम्बर ७ (साबिक सतबरिया १ र २ र ३ को नयाबस्ती) मा टोल समिती गठन भईसकेका छन् ।
नेपाली काँग्रेस वडा समितिका सभापती सालिकराम चौधरीको सभापतित्व तथा जिल्ला सदस्य चेतराम चौधरीको प्रमुख आतिथ्य एबम महाधिबेसन प्रतिनिधी मोहन गिरी, लुम्बिनी प्रदेश प्रतिनिधी घनश्याम सुबेदीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै महाधिबेसन प्रतिनिधी मोहन गिरीले कम्युनिस्टको भ्रममा नपर्न सबैलाई सझाए । भ्रमको खेती गर्ने कम्युनिस्टले सधै जनता झुक्याउने गरेको र उसको हबिगत दुई तिहाई सरकारले छर्लँग पारेको बताए ।
वडा उप सभापती लिखराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय महिला सँघ दाङकि सहसचिब लक्ष्मी योगी,सदस्य उर्मिला चौधरी,क्षेत्रिय प्रतिनिधि पदम योगी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण प्रदेश सभा ख का सहसचिब कुल बहादुर बुढा मगरले गरेका थिए ।





