
Ssbus
Pbu
Ksbus
Ssbus
Gsl
Lsbus
Ksbus
Rsbus
Jsbus
Csbus
dsbus
Bksbus5
Nssbus7
bpmhl
gms
Ssbus
Gsbus
Ksbus
Bsbus

Ggd
Bbbpu
Rsb
Sbs
Rgs
Asm
Vor
nsb
Rgu
Tsm
Ssm
Rgu
Pvg
Bbu
Ksm
Hal
Wsp
Sls
Gst

Gsb
Jmb
Rpp
Mks
Ptm
Rmb
Abd
Syp
Bml
Jmb
Pls
sab
bbt
काडमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई गाउँ-बस्तीहरुमा पुगेर संगठन विस्तार गर्न निर्देशन दिनु भएको छ ।
उहाँले शहरमा बसेर झगडा गर्नुभन्दा जिल्लाको प्रत्येक गाउँ- बस्तीहरुमा पुगेर संगठन बनाए पार्टीको हित हुने बताउनु भएको छ ।पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमा सभापति देउवाले सो निर्देशन दिनु भएको हो । सभापति देउवाले नेविसंघको नेतृत्वप्रति निकै आक्रोशित पोख्दै आफू नेविसंघको सभापति भएरै मुलुकको चारपटक प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिलेकै अवस्थामा नेविसंघका नेता कार्यकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेतासमेत बन्न नसक्ने बताउनु बताउनु भएको छ ।
