
Ssbus
nsm
Sssbus1
tssbus
Ssbus
Sssbus1
ssbus
Pbu
Ssbus
Gsl

Bbu
Gst
Pvg
Tsm
Ggd
Bbbpu
Rsb
Rgu
Sbs
Ssm
nsb
Rgu
Asm
Sls
Hal
Rgs
Ksm
Vor
Wsp

Jmb
Jmb
Rmb
Rpp
Mks
sab
Abd
Bml
bbt
Syp
Gsb
Ptm
Pls
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने इण्डो नेपाल सामाजिक मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानले होली तथा शब-ए-बरातको शुभकामना अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् ।
अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) तथा शब-ए-बरातको को पावन अवसरमा सम्पुर्ण नगरवासि ,देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
पठानले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।
