
Gsl
Ssbus
Pbu
Ssbus
tssbus
ssbus
Sssbus1
Sssbus1
nsm
Ssbus

Bbbpu
Bbu
Rgu
Vor
Sbs
Sls
Ksm
Rgs
Tsm
Rsb
Hal
Rgu
Asm
Pvg
Ssm
Gst
Wsp
nsb
Ggd

Mks
Rmb
Jmb
Gsb
Bml
Ptm
sab
Rpp
Abd
Jmb
bbt
Pls
Syp
कपिलवस्तु । जनता प्रगतिशील पार्टी,नेपालको नेतागणका अभिनन्दन,पार्टी प्रवेश एवं वडा भेला कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टी का उपाध्यक्ष फरहान अकबाल खानले जनता प्रगतिशील पार्टी किसान,मजदूर,गरिब हरूको पार्टी रहेको र किसानको हकहितका लागि आफूहरू आखरी सास सम्म लड्ने बताउदै पार्टीको साथ र समर्थन गर्न अनुरोध गरे । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले २०७४ को स्थानीय चुनावमा पूर्वका मधेसी दलहरूले आफूहरू लाई धोका दिएको तथा किसानको समस्या कुनै पार्टीले समाधान गर्न न खोजेकोले यो पार्टीको स्थापना भएको बताउदै किसानको समयमा मल,बिऊ, किटनासक औषधि,सिचाई आदिको अनुदानमा आसेपासेले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी जनता प्रगतिशील पार्टी ले निरन्तर गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयले पूर्वका मधेसी नेताहरूले एक मधेश स्वयत प्रदेशको मुद्दामा आफूहरू लाई धोका दिएको बताउदै आफूले मधेशबादी पार्टी परित्याग गरेको,मैले पार्टीका राष्ट्रीय अध्यक्ष हृदेयश त्रिपाठी लाई पहिला नै पार्टी दर्ता गर्न आग्रह गरेको समेत बताउदै आज मात्र त्यो सफल भएको,जनता प्रगतिशील पार्टी सबै किसान,मजदूर,गरिब,असहाय,दलित हरूको पार्टीका रूपमा स्थापित हुने बताउदै जिल्लामा जति जो सांसद जिते पनि पूर्व मंत्री तथा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र जति कसैले पनि विकास गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै भारत उत्तर प्रदेश बढ्नीका पूर्व चेयरमैन राम नरेशा उपाध्यायले नव गठित जनता प्रगतिशील पार्टी लाई शुभकामना दिदै किसानको हितमा काम गर्ने पार्टीका रूपमा स्थापित भएकोमा पार्टीका सम्पूर्ण लाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका कपिलवस्तु जिल्ला उपाध्यक्ष तथा महाराजगंज नगर अध्यक्ष मोहम्मद हई मुस्लमानले आफू समाजवादी पार्टी परित्याग गरि किसानको हितमा काम गर्न नै जनता प्रगतिशील पार्टी रोजेको तथा पूर्व मंत्री ईश्वर दयाल मिश्रबाट प्रेरणा पाएर आफू पनि सधै विकास र जनताको हितका कार्यमा लागेको बताए ।
कार्यक्रममा महाराजगंज नगरपालिका वडा नं ७ जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी हरि प्रताप यादवको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको जस्मा उपाध्यक्ष राजेन्द्र चौबे, राजमन चौधरी,सचिवमा गौतम पासी,सह सचिवमा हरिराम तेली,राधेश्याम यादव,कोषाध्यक्ष पृथीपाल यादव सदस्य राम रूप बढ्ई लगायत अन्य रहेका छन् । साथै जनता प्रगतिशील पार्टीको जिल्ला उपाध्यक्षमा मोहम्मद हई मुस्लमान, जिल्ला सदस्यमा विजयनगर गाउपालिकाका गौतम यादव, समसुद्दिन मुसलमान, तथा जनता प्रगतिशील पार्टीको कृष्णनगर नगर अध्यक्षमा राकेश यादव मनोनित भएका छन् ।
राम रुप बढ्ई तथा जनता प्रगतिशील परिवारको आयोजना तथा गोबर्धन प्रसाद मौर्याको अध्यक्षता, प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खान,विशिष्ट अतिथि जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र,अतिथिमा जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य श्रवण कुमार उपाध्यक्ष (राजन), हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) जनता प्रगतिशील पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष,बढ्नीका पूर्व चेयरमैन राम नरेश उपाध्याय, लायत अन्य रहनुभयो । कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, बुद्धिजीवी लगायत जनता प्रगतिशील पार्टीका समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो ।
