
Gsl
Ssbus
ssbus
nsm
Pbu
Ssbus
Ssbus
tssbus
Sssbus1
Sssbus1

Bbu
Rgs
Pvg
Hal
Ssm
Ksm
Rgu
nsb
Vor
Gst
Rgu
Wsp
Ggd
Sls
Rsb
Asm
Bbbpu
Sbs
Tsm

sab
Abd
Bml
Mks
Jmb
bbt
Ptm
Jmb
Pls
Syp
Rpp
Rmb
Gsb
दाङमा अखिल नेपाल ट्रेड युनियन महासंघ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद, सम्पुर्ण मुक्तिकामि मजदुरहरु- एक हौ, मजदुर बिरोधी बिधेयकहरु- खारेज गर जस्ता गगनभेदी नारा सहित नेता, कार्यकर्ता मजदुर किसानहरु सम्मेलित एक र्याली निमाहल पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका मनिराम खनाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य नरेन्द्र बन्जाडे र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सचिव डिल्ली वलीले सम्बोधन गर्नुभएको थियो भने सभाको सहजीकरण सन्जय वलीले गर्नु भएको थियो ।
