
Sssbus1
Ssbus
Pbu
Gsl
nsm
Ssbus
ssbus
Ssbus
tssbus
Sssbus1

Asm
Gst
Vor
Tsm
Rgu
Wsp
Rgu
Hal
Sls
Rsb
Rgs
Ssm
Bbu
nsb
Ggd
Bbbpu
Pvg
Ksm
Sbs

Rpp
Ptm
Mks
Rmb
Pls
Syp
Jmb
Bml
bbt
Gsb
Abd
sab
Jmb
मोरङ । रंगेली नगरपालिकाका माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।
