
ssbus
Ssbus
Ssbus
tssbus
nsm
Pbu
Gsl
Sssbus1
Sssbus1
Ssbus

Rsb
Tsm
Ggd
Ssm
Asm
Wsp
Vor
Rgs
Sbs
Gst
Ksm
Hal
Pvg
nsb
Sls
Rgu
Bbbpu
Bbu
Rgu

Gsb
Syp
sab
Pls
Bml
bbt
Abd
Rpp
Ptm
Rmb
Jmb
Jmb
Mks
कपिलवस्तु । नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन।
वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा आरिफ अलि खां, वरिष्ठ उपाध्यक्ष व्रिजेन्द्र कुमार कश्यप,उपाध्यक्ष जुम्मन खां,रोहित पाण्डेय,सचिव मुजिम शाह , सहसचिव अनिसुर्रहमान, कोषाध्यक्ष मनोज कुमार शर्मा चयन गरिएको छ । नगर सम्मेलनले ९७ सदस्सीय नगर कमिटी गठन गरेको छ ।
त्यस्तै आरिफ अलि खां नेकपा माओवादी केन्द्र पार्टीमा रही निरन्तर पार्टी तथा जनताको हकहितको लागि गर्नु पर्ने सहयोगहरु गरि रहे का छन जनताको घर घरमा पुगी नेकपा माओवादी केन्द्र पार्टीको निती सिद्धांत बारे जानकारी गराइ नया पुस्तालाई माओवादी केन्द्रमा जोडने काम निरन्तर गरि रहेको र आउने स्थानीय चुनावमा (YCL) कृष्णनगर कमिटीले पुर्ण सक्रियताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता नगर अध्यक्ष खांले बताएगा छन् ।
यस्तै राष्ट्रीय युवा संघ नेपाल प्रथम नगर सम्मेलन कृष्णानगर कार्यक्रमको अध्यक्षता कृष्णानगर नगर कमिटि अध्यक्ष जावेद आलम खां, कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खां नेपाली,विशिष्ट अतिथि राष्ट्रीय मदरसा संघ नेपाल तथा मुस्लिम मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य डा अब्दुल गनी अलकुफी,नेकपा माओवादी केन्द्र कृष्णानगर नगर सचिव गणेश प्रसाद बन्जाडे रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपालीले युवाहरु नै देशका भविष्य हुन र यो भातृ संगठनले नेकपा माओवादी केन्द्रका पार्टी को सिद्धांत प्रति समर्पित भइ देश हितमा काम गर्न अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।
