
Ssbus
tssbus
Pbu
Ssbus
nsm
Gsl
Sssbus1
Sssbus1
Ssbus
ssbus

Sbs
Gst
Rgs
Rsb
Ggd
Asm
Bbbpu
Vor
nsb
Tsm
Bbu
Ssm
Wsp
Pvg
Ksm
Sls
Rgu
Hal
Rgu

Rpp
Gsb
Rmb
Pls
bbt
Mks
Bml
Jmb
Abd
Ptm
Jmb
sab
Syp
दाङ । दाङमा गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौ विषयमा राजमो घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी राजमो घोराही नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो ।
प्रशिक्षणमा प्रमुख अतिथि राजमोका केन्द्रिय नेता सुरेस थापाले फुट प्रस्त तत्वहरुले पारेको भ्रम लाइ चिर्दै पार्टी लाई एक ढिक्का बनाउनु पर्ने , रास्ट्रघाति एमसिसि सम्झौता पास गर्ने पार्टी र नेताहरूको अब गाउँ गाउँमा बिरोध र भन्डाफोर गर्नु पर्ने लगाएत पार्टी र सङगठनको बारेमा महत्त्वपूर्ण बिसयमा प्रशिक्षण दिनु भएको थियोे । राजमो केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेका, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत पार्ट्रीहरुले सधै राजनितिलाई स्वार्थको केन्द्रमा राखेर राजनिति गर्छन भने राजमोको राजनिति सधै स्पष्ट हुन्छ भन्नु भयो र २०४६ साल पछिदेखि वर्तमानमा भईरहेको राजनिति बारे प्रष्ट पार्नु भएको थियो ।
त्यसैगरी अतिथिमा राजमो जिल्ला सदस्य सुसिल पोख्रेल, अखिल नेपाल युवा संघ पूर्व केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, राजमो जिल्ला सदस्य खडानन्द खनाल, कृष्णा राना, जातिय समता समाज जिल्ला सचिव बलदेव बिक, अखिल (छैठौं) जिल्ला सचिव दिनेश रैदास , राजमो जेस्ठ सदस्य बुद्धि खड्का, अखिल नेपाल युवा संघ घोराही नगर उपाध्यक्ष संजय वली , अखिल नेपाल महिला संघ नगर कोषाध्यक्ष हिरा खनाल , जनजाति सम्मेलन जिल्ला सदस्य जितबहादुर पुन , अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला अध्यक्ष चुनचुन केसी ,राजमो घोराही ईन्चार्ज चन्द्रबहादुर नेपाली लगायत नेताहरुको उपस्थिति थियो ।

