
Ssbus
nsm
Ssbus
ssbus
Ssbus
Gsl
Pbu
Sssbus1
tssbus
Sssbus1

Rgs
Tsm
Vor
Rgu
Sbs
Bbu
Sls
Wsp
Pvg
Ssm
Ggd
Gst
nsb
Asm
Ksm
Rsb
Hal
Rgu
Bbbpu

Gsb
Pls
Bml
Jmb
Abd
Mks
Jmb
bbt
Syp
Ptm
Rpp
sab
Rmb
दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम लमही नगरभेला आज शनिवार लमहीमा सम्पन्न भएको छ । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले समाज रुपान्तरणकाे अभियान अझै आवश्यक रहेकाे बताउनुभयाे ।
भेलालाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज मानबहादुर विश्वकर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य लिला विक,मुक्ति समाजका जिल्ला अध्यक्ष चूर्ण नेपाली,जिल्ला कमिटी सदस्य पवन रिजाल, अरबाज अलि लगायतले सम्बाेधन गर्नुभएको थियाे ।
यस्तै भेलाले जाेखबहादुर विककाे अध्यक्षतामा २९ सदस्य नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कोकिला विक, सचिवमा सीता विक,उपसचिवमा मीना परियार,काेषाध्यक्षमा भोजराज विक रहनुभएको छ। दलित अगुवा ज्ञानराज नेपालीको अध्यक्षतामा सम्पन्न भेलाकाे सञ्चालन गोपाल विकले गर्नुभएको थियो ।
