
Sssbus1
ssbus
Ssbus
Gsl
Ssbus
Ssbus
tssbus
Pbu
nsm
Sssbus1

Wsp
Ssm
Bbu
Bbbpu
Ggd
Gst
Pvg
Rgs
Hal
Tsm
Rgu
Sbs
Rgu
Rsb
Vor
Asm
Sls
Ksm
nsb

Bml
sab
Rmb
Rpp
Jmb
Abd
Syp
bbt
Jmb
Pls
Mks
Gsb
Ptm
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानले उम्मेदवारी दिने भएका छन ।
कपिलवस्तु चन्द्रौटा पर्सियाका युवा समाजसेवी तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता मेनाज खानको वडा अध्यक्षको पदका लागि चोक चौराहामा चर्चा चलेको छ ।
शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य वडा अध्यक्षको भन्दा वडा नं. ५ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ । विभिन्न पार्टीबाट यस वडाको वडा अध्यक्ष पदका लागी दर्जन बढी आकाक्षी रहेका छन् ।
