
ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
nsm
Ssbus
tssbus

Hal
Rgu
Rgs
Sbs
Tsm
Bbbpu
Asm
Ssm
Ggd
Rsb
nsb
Rgu
Pvg
Vor
Gst
Bbu
Ksm
Wsp
Sls

Mks
sab
Pls
Jmb
Rpp
bbt
Gsb
Ptm
Jmb
Rmb
Syp
Bml
Abd
दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गतको राजपुर गाउँपालिका कमिटीको छैठौंपूर्ण बैठक सम्पन्न भएको छ । पालिका कमिटीले बुधबार विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सो बैठक सम्पन्न गरेको हो ।
बैठकले सङगठन निर्माणमा जोड दिने, वडा कमिटी गठन तथा पुनर्गठन गर्ने जनमतसंग्रहद्वारा बैज्ञानिक समाजबादले जनताको समस्या हल हुने र बैज्ञानिक समाजबादबाट मात्र निकाश दिन सक्ने भएकोले बैज्ञानिक समाजवादसंगै प्रगतिशिल सरकार बनाउनमा अभियान सञ्चालन गर्ने र रास्ट्रघाती MCC को बिरुद्धमा बिद्रोह गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ।
बैठकमा बैठकका प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य बिक्रमले दश वर्षको जनयुद्धमा उठाउनु भएका राष्टिय मुद्दा संसदिय ब्यबस्थाले हल गर्न सकेको छैन हामी त्यसको हल बैज्ञानिक समाजवादबाट छिटै गर्छौं । हाम्रो लडाई देशभक्त जनता,कर्मचारी,सुरक्षाकर्मि,सेना,प्रहरीसँग नभई दलाल भ्रष्टचारी,तस्कर,एमसिसीका सम्झौता गर्न खोजने दलाल पुजीवादी र सत्ताबीचको लडाई हो भन्दै मन्तव्य राख्नु भएको थियो।
बैठकमा लमही नगर ईन्चार्ज कमरेड जनक,जिल्ला सदस्य कमरेड सुर्य यादब,रामप्रसाद हरिजन,हरि यादव र जिल्ला सल्लाकार सदस्य क भिम बुढाथोकी लगायतकाले बैठकमा सुझाब सहितको मन्तब्य राख्नु भएको नेकपा राजपुर कमिटीले जानकारी गराएको छ ।
बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी) बिशेष कमिटी सदस्य कमरेड बिक्रम अतिथिहरु, लमही नगर ईन्चार्ज कमरेड जनक, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल दाङका संयोजक सुर्यबहादुर यादब ,जिल्ला सहलकार सदस्य भिमबहादुर बुढाथोकी,नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य हरि यादब,राम प्रसाद हरिजन लगायतको उपस्थिति रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टी राजपुर ईन्चार्ज कमरेड उज्जवलको सञ्चालन तथा अध्यक्षतामा बैठकसमपन्न भएको नेकपा राजपुरले जानकारी गराएको हो । 
