
Rsb
jsb
Ksb
Csb
Rks
Ksb
Ssb
Ssb
Nsb
Usb
Tgp
Gsb
Bsn
Ksb
Fmb
Ppu

Gsb
Hl1
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । आज ७२ औं प्रजातन्त्र दिवस । वि.स २००७ साल फागुन ७ गते निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको आएको सम्झनामा आज देशभर ७२ औं प्रजातन्त्र विविध कार्यक्रम गरी मनाईदै छ ।
२००७ साल फागुन ७ गते राणाको एकात्मक राजसंत्ताको पञ्चायती व्यवस्थाको अन्त्य गरी जनताको सत्ता आएको सम्झनामा यो दिवस नेपालमा भव्यताको साथ मनाउने प्रचलन रहेको छ ।
