
Pbu
ssbus
Ssbus
nsm
Gsl
Ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus

Bbbpu
Rgu
nsb
Vor
Ssm
Gst
Sls
Pvg
Rgu
Asm
Rgs
Tsm
Hal
Ksm
Sbs
Ggd
Rsb
Wsp
Bbu

Jmb
Abd
Jmb
sab
Pls
Ptm
Mks
Gsb
Rmb
bbt
Bml
Syp
Rpp
कपिलवस्तु । जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ ।
लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ । जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको चयन पालिका तथा वडा समिति हरूको गठन गर्न समेत जिम्मेवारी तोकिएकै जानकारी जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले जानकारी दिनुभयो ।
जिल्ला संयोजक नियुक्त भएकोमा जिल्ला का विभिन्न ठांउका विकास श्रीवास्तव, चिन्नीलाल कुर्मी, सन्तराम यादव, राम रूप बरई, मनिहार मुसलमान, अंशु रैदास, गौरी शंकर यादव, मनोज मिश्र, घनश्याम पाठक लगायत अन्य व्यक्ति तथा समर्थक हरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै केन्द्रीय नेतृत्वलाई समेत धन्यवाद दिए ।
