
Ssbus
Gsl
nsm
Ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
tssbus
ssbus

Wsp
Ssm
Rgu
Sbs
Bbbpu
Vor
Bbu
Gst
Hal
Tsm
Ggd
Asm
Pvg
Ksm
Sls
Rgu
nsb
Rgs
Rsb

bbt
Gsb
Rmb
Abd
Jmb
Syp
Mks
Bml
Ptm
Rpp
sab
Pls
Jmb
दाङ । नेपाली काँग्रेसले टोल सभापतीको निधन प्रती दुख ब्यक्त गरेको छ ।
नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर १ अन्तर्गत अर्जुनखोला, कमानपुर, बन्गैँ, हसनापुर) टोल समितीका सभापती स्वर्गीय गुरुचरण चौधरीको निधन प्रती पार्टीलाई ठूलो क्षेती पुगेको छ ।
उनै स्वर्गीय चौधरीको निधन प्रती नेपाली काँग्रेस वडा नम्बर ७ ले उनकै घरमा पुगेर शोक शभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस वडा नम्बर ७ का वडा सभापती सालिकराम चौधरीको शभापतित्व एबम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेसका योद्दा सेनानी हस्ती भनेर चिनिने गुरुचरण चौधरीको निधनले समग्र काँग्रेस पार्टीलाई नै क्षती पुगेको नेताहरुले बताए । नेपाली काँग्रेस प्रदेश १ ख का सभापति दिनेश गिरी, जिल्ला सदस्य बिकाश बुढाथोकी, महाधिबेशन प्रतिनिधि मधु न्यौपाने लगायतका बक्ताले स्वर्गीय गुरुचरणले पार्टी प्रति पुय्राएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधिहरु मोहन गिरी, गिरिजादेबी न्यौपाने, रेशम बहादुर बुढा, तारा प्रसाद नेपाली, प्रदिपराज शर्मा, प्रदेश महाधिबेशन प्रतिनिधीहरु घनश्याम सुवेदी, देबराज पाठक, क्षेत्रिय सदस्य उर्मिला चौधरी, क्षेत्र नम्बर १ ख का सचिब मँगल चौधरी, नेपाल महिला सँघ जिल्ल सचिब लक्ष्मी योगी, निबर्तमान नगर सभापती शिव प्रसाद चौधरी, नगर उप सभापती जग नारायण चौधरी, नगर सचिब प्रेम कालाथोकी, लमही ८ नम्बर वडा सभापती यादब नाथ योगी, ४ नम्बर वडा सभापती मनिराम चौधरी, क्षेत्रिय प्रतिनिधीहरु दिकपाल योगी, सुनमाली बिक, तिलकराम केसी, शेर बहादुर बुढा मगर, केदार चौधरी, शोभा श्रेष्ठ, प्रेमलाल चौधरी लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थिती थियो ।
कार्यक्रममा स्वर्गीय गुरुचरणका छोरा जगतराम चौधरीले धन्यबाद ज्ञापन गरेका थिए भने सभाको सञ्चालन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ ख का सहसचिब कुलबहादुर बुढा मगरले गरेका थिए ।
