
Ssbus
nsm
Sssbus1
ssbus
tssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
Pbu

nsb
Gst
Pvg
Ksm
Rsb
Asm
Rgu
Bbu
Ggd
Ssm
Sls
Vor
Wsp
Hal
Bbbpu
Sbs
Rgu
Rgs
Tsm

Abd
Jmb
Syp
Pls
Gsb
Bml
Ptm
sab
Jmb
Rmb
bbt
Rpp
Mks
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विरोध गर्ने भएको छ ।
सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्षरप्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको हो ।
त्यस्तै एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन नगरिएको, सिंगो देश र जनतालाई विभाजित गरेको भन्दै देशभन्दा ठूलो एमसीसी नभएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार २१ वटा भ्रातृ संगठन फागुन ४ गतेदेखि राजधानीमा संयुक्त रुपमा विरोध प्रदर्शनमा उत्रिँदैछन् । पहिलो दिन बबरमहलबाट शुरु हुने र्याली बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।
