
Ssbus
Gsl
Pbu
tssbus
Ssbus
Sssbus1
Sssbus1
Ssbus
nsm
ssbus

Rsb
Sls
Asm
Bbu
Ksm
Vor
Ssm
Ggd
Rgu
Rgs
Gst
Wsp
Rgu
Tsm
Sbs
Bbbpu
nsb
Hal
Pvg

Gsb
Jmb
Pls
Syp
Ptm
Rmb
Mks
Jmb
bbt
sab
Bml
Rpp
Abd
बुटवल । रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।
गत निर्वाचनमा रोहिणी गाउँपालिकाका अध्यक्ष यादव संघीय समाजवादी फोरम,नेपालबाट निर्वाचित भएका थिए भने ओमसतियाका अध्यक्ष राहुल र उपाध्यक्ष हरिजन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल,सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी,दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।कामना डेलि
