
Ssbus
ssbus
Ssbus
Ssbus
Gsl
Sssbus1
tssbus
Sssbus1
nsm
Pbu

Bbbpu
Wsp
Rgu
Tsm
Rgs
Vor
Sls
Rsb
Bbu
Ssm
Ksm
Gst
Asm
Sbs
Ggd
Rgu
nsb
Pvg
Hal

Rmb
bbt
Rpp
Jmb
Gsb
Bml
Abd
Syp
Ptm
Jmb
Pls
sab
Mks
दाङ । एमसीसी समझौता खरेजीको माग र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राजमो राजपुरद्वारा र्याली सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद,माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग बंदा गर,दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंद गर जस्ता गगनभेदी नारा सहित पार्टिको झण्डा बोकेका दर्जनौ नेता कार्यकर्ता सम्मेलित एक र्याली दुलैया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोध सभालई राजमो दाङका सदस्य तथा विरोध सभाका प्रमुख वक्ता कपिलदेव खनालले संबोधन गर्दै अमेरिकी सहयोग परियोजना एमसीसी लागु गराउन पटक पटक डेलिगेसन आए पनि उनिहरू सफल नभएको बताउनु भयो ।
त्यस्तै कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढा मगर,अखिल (छैठौ) दाङ जिल्ला सचिव तथा राष्ट्रिय परिषद सदस्य दिनेश रैदास,जातीयसमता समाज दाङ जिल्ला सदस्य राजकुमार विक,अखिल नेपाल जनजाति सम्मेलन राजपुरका सल्ल्हाकार तथा विरोध सभाका सभापति जसबहादुर घर्ति,सुर्जमाया घर्ति समेतले संबोधन गर्नु भएको थियो । साथै कार्यक्रमको संचालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो ।

