
Ssbus
Sssbus1
Sssbus1
Gsl
Pbu
Ssbus
ssbus
tssbus
nsm
Ssbus

Asm
Rgu
Rgu
Sbs
Bbu
Gst
Pvg
Ksm
Wsp
Bbbpu
Vor
Ssm
Rgs
Sls
Ggd
Tsm
Rsb
nsb
Hal

Mks
bbt
Jmb
Jmb
Gsb
Abd
sab
Rmb
Syp
Ptm
Pls
Rpp
Bml
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ ।
जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो । एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।
त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।न्युज ट्वान्टी फोर
