
Nssbus7
Ssbus
Ksbus
Gsl
Ssbus
Gsbus
Ksbus
Rsbus
bpmhl
Csbus
Jsbus
Ksbus
Bsbus
Pbu
dsbus
gms
Ssbus
Bksbus5
Lsbus

Wsp
Ggd
Ssm
Tsm
Sls
Rgu
Ksm
Hal
nsb
Sbs
Rgu
Bbbpu
Vor
Rsb
Bbu
Gst
Pvg
Rgs
Asm

Rpp
sab
Bml
Jmb
Rmb
Ptm
Pls
Gsb
Mks
Syp
Jmb
bbt
Abd
काठमाडौ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ ।
बुधबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।
अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो ।
