
Sssbus1
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl
tssbus
ssbus
Ssbus
nsm

Vor
Rsb
Sbs
Hal
Tsm
Rgs
Ksm
Bbbpu
Rgu
Gst
Asm
Sls
nsb
Rgu
Pvg
Ggd
Wsp
Ssm
Bbu

sab
Jmb
Ptm
Mks
Syp
Rmb
bbt
Bml
Jmb
Gsb
Rpp
Abd
Pls
दाङ । देश काँग्रेसमय बन्दै गर्दा दाङको देउखुरीमा पार्टी प्रबेश सँगै टोल समिति गठन भईरहेका छन् ।
देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको २१ सदस्यिय टोल समिती गठन गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ तल्लो बराखुटीमा उत्साह जनक टोल समिती गठन गरिएको राप्ती गाउँपालिका तरुण दल सभापती आशिष् पौडेलले बताए । जसको सभापतीमा हेम कुमार खड्का सर्बसहमती बाट चुनिएका छन् ।
त्यस्तै उपसभापती हरुमा हरिप्रसाद चौधरी र हरिहर ज्ञवली, सचिबमा अञ्जु पौडेल, सहसचिब गुरु प्रसाद घिमिरे, कोषाध्यक्षमा पदम गिरी निर्बिरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिकला गिरी, अशोक गिरी, विश्व गिरी, मनोज गिरी, बुद्ध बहादुर खत्री, गोबिन्द ज्ञाँवली, रमेश खत्री, दिल बहादुर परियार, रेमलाल खनाल, बालिका बस्नेत, दोमन्ता खड्का, रेखा खत्री, लक्ष्मी बञ्जाडे, कृष्ण गिरी र माधब ज्ञाँवली रहेका छन् । यो भन्दा अघि लमही नगर अन्तरगतका विभिन्न वडामा पनि टोल समिती हरु गठन भएका छन् ।
वडा सभापती युवराज भुसालको सभाध्यक्ष तथा केन्द्रीय महाधिबेसन प्रतिनिधि बिलोचन चौधरी एबम प्रदेश उपसभापती जगदम्बा चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य सोनु भण्डारी, राप्ती गाउँपालिका प्रमुख नुमानन्द सुबेदी लगायतका बक्ताले बोलेका थिए । सुरेन्द्र भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब सुवास भुषालले गरेका हुन् ।

