
Sssbus1
Ssbus
tssbus
nsm
ssbus
Pbu
Sssbus1
Gsl
Ssbus
Ssbus

Hal
Rgs
Gst
Bbbpu
Asm
Tsm
Ssm
Ggd
Rgu
Vor
Ksm
Rsb
nsb
Rgu
Sls
Wsp
Sbs
Bbu
Pvg

Abd
Rpp
Jmb
bbt
Jmb
Ptm
sab
Mks
Gsb
Syp
Rmb
Bml
Pls
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए ।
‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।
यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ ।अनलाइन खवर
