
nsm
Ssbus
Ssbus
Sssbus1
ssbus
Ssbus
Sssbus1
Pbu
Gsl
tssbus

Tsm
Ssm
Vor
Ggd
Gst
Rgu
nsb
Wsp
Sls
Bbbpu
Asm
Sbs
Ksm
Pvg
Rgu
Rgs
Bbu
Rsb
Hal

Ptm
Pls
Abd
Jmb
Rpp
sab
Mks
bbt
Jmb
Syp
Rmb
Gsb
Bml
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् ।
मंगलबार राजधानीमा अयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुने बताए । बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि बताए ।
सभामुखले सदनमा अभिभावकिय भूमिका निर्वाह गर्नसक्नुपर्ने उनको भनाइ थियो । त्यस्तै उनले सवैको दवावका कारण सरकारले बैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।
त्यस्तै बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने बताए ।
