
ssbus
Sssbus1
Pbu
Ssbus
Ssbus
Gsl
nsm
tssbus
Ssbus
Sssbus1

Vor
Sbs
Gst
Sls
Ggd
Ssm
Ksm
Rgs
Bbbpu
Rgu
nsb
Asm
Hal
Tsm
Rgu
Rsb
Pvg
Bbu
Wsp

Rpp
Rmb
Jmb
Gsb
Jmb
Syp
Pls
Abd
Mks
Ptm
sab
bbt
Bml
बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरी विच झडप भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीकाे कार्यालय अगाडि विरोध प्रदर्शन लाई रोक्ने क्रममा झडप भएको हो ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धीका बिरुद्ध तथा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेक्नु पर्ने माग गर्दै अनेरास्ववियुले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए।झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।
त्यस्तै नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा गम्भीर चाेट लागेकाे र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए ।
यकामनाडेलि
