
Ssbus
Sssbus1
Sssbus1
Gsl
Pbu
ssbus
Ssbus
Ssbus
nsm
tssbus

Bbbpu
Ksm
Rgs
Ssm
Ggd
Rsb
Bbu
Vor
Rgu
Wsp
nsb
Pvg
Hal
Asm
Rgu
Sbs
Sls
Tsm
Gst

Jmb
Rmb
Mks
Jmb
sab
Abd
Bml
Gsb
Rpp
Ptm
Pls
Syp
bbt
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । लमहीको सार्वजनिक बगैंचामा विहान ८ बजेबाट सुरु भएको मतदान केहिबेर अघि सम्पन्न भएको हो ।
नयाँ नेतृत्व चयनका लागि (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट जंगबहादुर चौधरीको नेतृत्व र लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फबाट सनमकुमार पौडेलको उम्मेदवारी परेको छ । उहाँहरु अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहनुभएको छ ।
त्यसैगरी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट उपाध्यक्षमा सीतादेवि चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा बासु गौतम, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरी, सीता खत्री पोख्रेल, जगनारायण चौधरी प्रतिस्पर्धामा रहनु भएको छ ।
यस्तै लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट उपाध्यक्षमा श्यामकला भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, धनमाया चौधरी, श्रीधर पौडेल, पप्पु डाँगीको उम्मेदवारी रहेको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा ४ हजार २ सय ७७ जना मतदाता रहेकोमा २ हजार ७ सय ९ मत खसेको पत्रकार दशरथ घिमीरेले जानकारी दिनुभएको छ । साथै मतगनणा पनि आजै सुरु हुने उहाँको भनाई छ ।
