
Rksr-7
Jsbg-7
Csbg-7
Msbg-2
Pbu
Gsbr-6
Usbl-7
jsbr-3
ksbl-7
Gsbg-3


दाङ । संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय दाङको बुधबार बिहान अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
