Sidha Patra मंगलबार, माघ १८, २०७८

दाङ । नेपाल निजामति कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना गरिएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको नेपाली कांग्रेस पार्टीको कार्यालय रहेको ठाउँमा विधिबध रुपमा कार्यालय स्थापना गरिएको हो ।

कर्मचारी युनियन राप्तीका अध्यक्ष मंगलप्रसाद चौधरी उपाध्यक्ष शेरबहादुर हमाल, सरिता चौधरी, सचिव बासुदेव खनाल, सदस्य चौधरी, शिवराज चौधरी लगायतको सहभागिता रहको थियो ।

कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, महाधिबेसन प्रतिनिधि विलोचन चौधरी, प्रदेश सभा क्षेत्र नम्बर १ क का उपसभापति जगदम्वाकुमारी चौधरी, प्रजातान्त्रिक प्राध्यापक संघ क्षेत्र नम्बर १ का सभापति खोपेन्द्र ज्ञवाली, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री पालिका सचिव तिर्थराज ज्ञवाली, पालिका सदस्य बसन्त अधिकारी, शिक्षक खगेन्द्र चौधरी लगायतको सहभागितामा युनियन राप्तीको बोर्ड राख्ने तथा कार्यालय सन्चालन गरिएको थियो । आजका दिन देखी नेपाल निजामति कर्मचारी युनियन राप्तीको सोही कार्यालयबाट काम काज सुरु गरिएको छ ।देउखुरी टुडे

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]