
Usb
Ksb
Ppu
Ksb
jsb
Csb
Ssb
Bsn
Tgp
Rsb
Ssb
Ksb
Nsb
Rks
Gsb
Fmb

Tsb
Ssb
Hl1
Gsb
Usb

Rgu
Nps
ptl
बाँके । सशस्त्र प्रहरी जमुनाहा बिओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले बाँके नेपालगन्ज १५ सीमा नाका जमुनाहबाट आइतबार दिउँसो लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री पक्राउ सशस्त्र प्रहरी जमुनाह बियोपीका सशस्त्र प्रहरी निरीक्षक जिबन लाल बुढाले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएका सामग्रीहरुमा लत्ताकपडा,अबैध बोइलर कुखुरा एउटा रिक्सा लगायत सामग्रीहरु रहेको सशस्त्र प्रहरी बियोपी जमुनाहले जनाएको छ । पक्राउ गरिएका सबै सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताएका छन् ।
