
Ratbs
Rbs
Ddhbs
Bsbus
Amb
Csbus
Jsbus
Bksbus5
bdsbn
Ssbus
dsbus
Gsl
gms
Bbs
Jsbus
Jas
Skbss
Gsbus
Jas
Bbs

Asm
Rgs
Sls
Pvg
Rgu
Hal
Rgu
Bbbpu
nsb
Gst
Tsm
Ssm
Vor
Sbs
Ggd
Rsb
Bbu
Ksm
Wsp

Jmb
bbt
Abd
Gsb
Mks
Syp
Pls
sab
Ptm
Rmb
Rpp
Bml
Jmb
प्यूठान । प्यूठानको बाग्दुलामा रहेको स्वर्गद्धारी लाइफ केयर हस्पिटल प्रालिको सेवा बन्द गर्न नेकपा प्यूठानले आग्रह गरेको छ । नविकरण बिना नै सञ्चालन गरेको भन्दै हस्पिटल बन्द गर्न सञ्चालक समितीलाई आग्रह गरिएको सो पार्टिले जनाएको छ। नेकपा प्यूठानले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दै नबिकरण गरि बैधानीक नहुदासम्मको लागीै सम्पूर्ण काम कारबाहि बन्द गर्न हस्पिटल संचालक समितीलाई आग्रह गरेको हो ।
प्यूठान जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत विज्ञप्तिमा प्यूठान नगरपालिका ८ धर्मावति बाग्दुलामा सञ्चालन रहेको स्वर्गद्धारी लाइफ केयर हस्पिटल प्राली २०७४ असार १ गतेदेखि नविकरण नभइ सञ्चालनमा रहदै आइरहेको जनगुनासो पनि धेरै नै आउने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै हस्पिटलको बारेमा सम्बिन्धित निकायमा बुझ्दा मापडण्ड अनुरुप नभएकाले बैधानिक हुन नसकेको प्रष्ट भएको विज्ञप्तिमा भनिएको छ ।
साथै यस विषयमाथी जिल्ला प्रशासन कार्यालयलाई छनविन गर्न पत्राचार गरिएतापनि यस सम्बन्धि कुनै कारबारी नभएकाले विज्ञप्तिमार्फत हस्पिटलका सञ्चालकलाई सम्पूर्ण सेवा बन्द गर्न को लागी आग्रह गरिएको छ । साथै समयमै समस्याको समाधान नभएमा जनस्तरबाट हुने संघर्षको परिणाम स्वयम पक्षले व्यहोर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
कामनाडेलि
