
Syees
Amb
dsbus
Gsbus
syysr
Nssbus7
Ddhbs
Ratbs
Gsl
Pbu
Bksbus5
Rbs
Jsbus
gms
Csbus
Ssbus

Ggd
Pvg
Rgs
Sls
Vor
Bbu
Hal
Wsp
Rgu
Asm
Rsb
Bbbpu
Ssm
Gst
Rgu
Tsm
Sbs
Ksm
nsb

Rmb
Ptm
Syp
Abd
bbt
Mks
Gsb
sab
Bml
Jmb
Pls
Jmb
Rpp
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ ।
आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नु भयो । “केन्द्रमा गठबन्धन बन्नु अघि नै लुम्बिनीले त्यसको सुरु आत गरेको हो,” उहाँले भन्नु भयो । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उहाँको भनाइ थियो ।
नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिनु भयो । राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा पुग्नु भएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका वडा नम्बर ७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गर्नु भयो ।
