
Pbu
Ratbs
Ddhbs
Syees
Gsbus
dsbus
gms
Rbs
Csbus
syysr
Bksbus5
Amb
Gsl
Nssbus7
Ssbus
Jsbus

Sls
nsb
Bbu
Rgu
Hal
Gst
Ssm
Rsb
Ksm
Pvg
Rgs
Sbs
Vor
Wsp
Rgu
Asm
Ggd
Bbbpu
Tsm

Bml
Pls
Gsb
Rpp
Abd
Mks
Jmb
sab
Ptm
Syp
bbt
Rmb
Jmb
कपिलवस्तु । वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् ।
वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हुन् । नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकिकृत समाजवादी,जनता समाजवादी पार्टी,नेपाल,बहुजन पार्टी,जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन । निर्वाचित जनप्रतिनिधिद्वारा आमनागरीक हरुलाई सहज रुपमा सेवा सुविधा दिनु पर्नेमा अहिले जनप्रतिनिधीहरुबाट नै आमनागरीकहरु सेवा सुविधाबाट बन्चित हुनु परेको विज्ञप्तीम उल्लेृख गरिएको छ ।
विज्ञप्तीमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० सितलापुर बस्ने वर्ष ४५ का रउफ धोबीले मिति २०७८।९।२५ गते वडा कार्यालय लालपुरमा दिएको चार किल्ला सिफारीसको निवेदन उपर वडा अध्यक्ष मन्जु मिश्राले कुनै सुनुवाई नगर्नु प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको लेखीएको छ ।
नेपाली काँग्रेस शिवराज नगरसचिव विष्णु पोखरेल, नेकपा एमाले १० नं वडा अध्यक्ष कपिलदेव कुर्मी, नेकपा (माओबादी केन्द्र) शिवराज नगर सचिव भरत पोखरेल,नेकपा एकिकृत समाजवादी नगर सदस्य सम्झना चौधरी,जनता समाजवादी पार्टी, नेपाल १० नं वडाअध्यक्ष योतिनारायण कुर्मी,बहुजन पार्टीका वडा अध्यक्ष राम प्रसाद कोरी,जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ गद्धीले समुहिक हस्ताक्षर गर्नु भएको छ । वडाअध्यक्षलाई पटक पटक अनुरोध गर्दा समेत निर्वाचित जनप्रतिनिधी आफनौ कर्तव्यबाट पन्छिन खोज्नु निन्दानिय कार्य हो भएको जानइएको छ ।
यसरी राजनितिक प्रतिसोध राखी नागरीकलाई सेवा नदिनु गैर राजनिति,गैर जिम्मेवार कार्य भएको हाम्रो ठहर छ । तसर्थ कुनै राजनितिक प्रतिसोध नराखी यथासिघ्र नियम बमोजिम रउफ धोविलाई सिफारीस दिनुहुन हामी राजनितिक दलहरुको सामुहिक माग रहेको छ लेखीएको छ । यदी नागरिकहरुले पाउनु पर्ने सेवा सुविधा रोकियो भने हामी कडा अन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ भनेर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती यस प्रकार रहेको छ ।
