
ssbus
Ssbus
tssbus
Ssbus
Gsl
Sssbus1
nsm
Ssbus
Sssbus1
Pbu

Sbs
Rsb
Sls
Ggd
Ksm
Gst
Rgu
Asm
Pvg
Tsm
Bbbpu
Ssm
Vor
nsb
Hal
Bbu
Rgu
Rgs
Wsp

Ptm
Rmb
Bml
Syp
Abd
Jmb
Jmb
Pls
bbt
Rpp
Gsb
Mks
sab
बाँके । जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने एक किशोरीको अपहरणपछि बलात्कार भएको छ । किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।
यस्तै खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
त्यस्तै अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
यसैगरी अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
