
Rbs
Gsbus
Gsl
dsbus
Amb
Pbu
gms
syysr
Ratbs
Ddhbs
Ssbus
Csbus
Bksbus5
Jsbus
Syees
Nssbus7

Sbs
Bbbpu
Pvg
Wsp
Rgu
Rgs
Ssm
Rsb
Bbu
Ksm
Vor
Asm
Gst
Sls
Rgu
nsb
Tsm
Ggd
Hal

Gsb
Rmb
sab
Pls
Ptm
bbt
Syp
Bml
Mks
Abd
Rpp
Jmb
Jmb
दाङ । एमसीसी समझौता खरेजीको माग गर्दै राजमो राजपुरद्वारा मसाल जुलूस सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजमो राजपुर कार्यालय चंगूवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,एमसीसी खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद,माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद,स्थानीय सत्ताको दुप्रयोग बंदा गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंदा गर जस्ता गगनभेदी नारा सहित पार्टिको झण्डा बोकेका दर्जनौ नेता कार्यकर्ता सम्मेलित एक प्याली दुलैया चोकमा पुगेर शुक्रबार कोणसभामा परिणत भएको थियो ।
त्यस्तै कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढामगर समेतले संबोधन गर्नु भएको थीयो । कार्यक्रममा अखिल (छैठौ) दाङका जिल्ला सचिव तथा राष्ट्रिय परिषद सदस्य दिनेश रैदास,राजमो जिल्ला सदस्य रामफकिरे रैदास,अखिल नेपाल जनजाति सम्मेलन राजपुर का सल्ल्हाकार जसबहादुर घर्ति,तराई मधेश जनवादी मोर्चका जिल्ला सदस्य फुर्तीराम यादब लगायत का नेतहारुको पनि उपस्थिति रहेको थियो। साथै कार्यक्रमको संचालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो ।

