
Ssb
Rks
Rsb
Ppu
Ssb
Ksb
Ksb
Nsb
Usb
Bsn
jsb
Tgp
Ksb
Gsb
Csb
Fmb

Ssb
Hl1
Tsb
Gsb
Usb

Rgu
Nps
ptl
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय पानी माथी बनाईएको छ ।
जम्मा ६० लाख रुपियाँको लगानिमा निर्माण गरिएको कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । पोखरीमा माछा छोडिएको छ । यहाँ डुगां सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।
