
Nssbus7
gms
Gsl
Amb
Ddhbs
Csbus
dsbus
Syees
Pbu
Gsbus
Ssbus
Rbs
syysr
Ratbs
Bksbus5
Jsbus

Rgu
Sls
Sbs
Asm
Wsp
Rgu
Rsb
Ggd
Bbbpu
Tsm
Bbu
Ksm
Vor
nsb
Hal
Gst
Ssm
Pvg
Rgs

sab
Gsb
Ptm
Bml
Syp
Rmb
Jmb
bbt
Jmb
Pls
Mks
Rpp
Abd
दाङ । घोराही उपमहानगरपालिकाका युवाहरु ठुलो संख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । घोराही उपमानगरपालिकाका १ सय ३६ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शनिवार नेपाली काङ्ग्रेस दाङले एक कार्यक्रमको आयोजना गरि युवाहरुलाई सदस्यता प्रदान गरेको हो । युवाहरु त्रिचुवन बर्तौला,त्रिशक्ती बर्तौला,संजोग श्रेष्ठ,अनिल सन्त्याल,चेतलाल कुवर र कृतन रेग्मीको नेतृत्वमा १ सय ३६ जना युवाहरु काङ्ग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिनु भयो ।
त्यस्तै नेपाली काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल,काङ्ग्रेस दाङका पूर्व सचिव कमल किशोर घिमीरे,निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगी,महाधिवेशन प्रतिनीधी बद्रिकुमार खड्काले युवाहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो । पार्टि प्रवेश कार्यक्रमपूर्व युवाहरुको समूहले बजार परिक्रमा गरेको थियो ।
