
Fmb
Usb
Tgp
Nsb
Ssb
Gsb
Ksb
Rsb
Csb
Ksb
Ppu
Rks
Ksb
Bsn
jsb
Ssb

Ssb
Tsb
Gsb
Usb
Hl1

ptl
Rgu
Nps
काठमाडौं । प्रहरीले शनिबार विहान १०:३० बजेको समयमका.जि.का.म.न.पा. वडा नं. ३२ नरेफाट तरकारी बजार स्थितमा सडकखण्डमा अवैध लागू औषधको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा मनप्र प्रभाग कोटेश्वरका प्रनि सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले नरेफाँट तरकारी बजार ईलाकामा खोजतलास तथा चेकजाँच गर्ने क्रममा काठमाण्डौं मनोहरा फलफुल तथा तरकारी बजार नजिकबाट शंकास्पद अवस्थामा रहेका पछि नामथर खुल्न आएका जिल्ला धादिङ खनायबाँस गा.पा.४ घर भइ हाल काठमाण्डौं जिल्ला तारकेश्वर न.पा. ११ लोलाङ् बस्ने वर्ष ४६ को लेख बहादुर तामाङ्ग प्रहरी टोलीलाई देखी भाग्ने क्रममा तत्काल नियन्त्रणमा लिई शरीर खानतलासी लिने क्रममा निजले वोकेको खैरो रंगको झोलामा अवैध लागु औषध NOOPHIN, PHENERGAN , DIAZEPAM जम्मा ८९२ पीस लुकाई छिपाई राखी ल्याएको तथा निजको साथवाट युगान्तर मिडिया प्रा.लि को निजको नाम परिचय पत्रसमेत फेला परेको हुँदा उक्त लागू औषध, परिचय पत्र र मोवाईल थान -२ फेलापारी रीतपूर्वक वरामद गरी मानिस समेत नियन्त्रणमा लिई वृत्त बानेश्वरवाट लागू औषध नियनत्रण ऐन २०३३ वमोजिम थप अनुसन्धान भईरहेको छ ।
पक्राउ गरेका व्यक्ति
क) जिल्ला धादिङ खनायबाँस गा.पा.४ घर भइ हाल काठमाण्डौं जिल्ला तारकेश्वर न.पा. ११ लोलाङ् बस्ने वर्ष ४६ को लेख बहादुर तामाङ्ग वरामद लागूऔषध सि.न लागूऔषधको नाम परिमाण
१) डाईजापाम २८४ एम्पुल
२) फेनारगन २९२ एम्पुल
३) नुफिन २८६ एम्पुल
जम्मा ८९२
