
Tgp
Bsn
Usb
Ppu
Ksb
Rsb
Csb
Ssb
Fmb
Ksb
Ssb
Ksb
Nsb
jsb
Rks
Gsb

Ssb
Usb
Tsb
Gsb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । युटुव च्यानलमा अश्लील शिर्षक बनाई भिडियो सामाग्री राखेकाे आराेपमा एक जना युटुवर पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा बाग्लुङ निसीखाेला गाउँपालिका वडा नम्बर १ पाखापानी घरभई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षिय रामबहादुर मल्ल रहेकाे प्रहरी प्रधान कार्यालय साइबर ब्युराेले जनाएको छ।
यस्तै मल्लले SATHIBHI ONLINE TV नामकाे युटुव च्यानलबाट अश्लील किसमका शिर्षकहरु राखि भिडियो सामाग्री राख्ने गर्दा विद्युतिय काराेबार ऐन २०६३ अन्तर्गतकाे कसुर गरेको पाइएपछि ब्युराेले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिएर आइतबार पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको ब्युराेका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनु भयो ।
