
Bksbus5
Amb
Ssbus
Gsl
Gsbus
Pbu
Ratbs
Syees
gms
Rbs
Jsbus
dsbus
Csbus
Ddhbs
Nssbus7
syysr

Tsm
Bbu
Hal
Rgu
Wsp
Pvg
Ksm
Ssm
Bbbpu
Sls
Ggd
Rgs
Gst
Rgu
Vor
Asm
nsb
Rsb
Sbs

Abd
Syp
Mks
Jmb
Rpp
Gsb
sab
Jmb
Rmb
Pls
Bml
Ptm
bbt
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् ।
पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’
त्यस्तै महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो भएको बताएका थिए । उनको भनाइको प्रशंसा गर्दै प्रचण्डले एकता किन जोगिएन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताए ।
यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको टिप्पणी गरे । आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डले बताए । ‘मैले आफैंलाई चिरफार गरेको छु’ उनले भने ।अनलाइनखबर
