
Ssbus
Bksbus5
Gsbus
Amb
Rbs
Pbu
Nssbus7
gms
dsbus
Ratbs
Jsbus
Gsl
syysr
Syees
Ddhbs
Csbus

Asm
Vor
Pvg
Ksm
Rgs
Ssm
Bbu
Hal
Rsb
Wsp
nsb
Tsm
Sls
Rgu
Bbbpu
Sbs
Ggd
Gst
Rgu

bbt
Pls
sab
Rmb
Abd
Jmb
Bml
Gsb
Rpp
Syp
Ptm
Mks
Jmb
दाङ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विरुद्धमा ६ कम्युनिष्ट राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी,नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माआवादी), नेपाल कम्युनिष्ट पार्टी माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । घोराहीको ट्राफिक चोकबाट भएको प्रदर्शन र्याली बैंक रोड हुँदै घोराही चोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा पार्टीका नेता कार्यक्रता तथा विभिन्न स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।
त्यस्तै उक्त कोणसभाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज शीतलले नेपालमा जनताको आँधीबेरी श्रृष्टि गरेर एससीसीलाई खरानी बनाउँने बताए । उनले एमसीसी नेपालको संविधान र कानून विरुद्ध भएको भन्दै नेपालमा जनताको आधिबेरी श्रृष्टि गरेर एमसीसीलाई खरानी बनाउने बताए ।
यस्तै उनले एमसीसी सम्झौता हिन्द प्रशान्त रणीतिको एउटा अभिन्न अंग भएको पनि बताए । अमेरिकी साम्राराज्यवादीले दक्षिण एसियामा कम्युनिष्ट पार्टीको प्रभावलाई निस्नेत पार्न खोजिरहेको र नेपालमा भएका प्राकृतिक सम्पादाहरुको दोहोन गर्ने तथा कब्जा जमाउन खाजिरहेको नेता शीतले प्रष्ट पारे ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर केसीले एमसीसी सम्झौता नेपालको हतिमा नभएको भन्दै नेपालको अस्मितामाथि आँच आउने खालको कुनैपनि सम्झौता स्वीकार्य नहुने बताए । नेकपा मसाल दाङका भारत भण्डारीले राजनीतिक स्वतन्त्रता,न्याय र स्वाभिमान अझै अभावको रुपमा रहेको रहेको बताए । देशलाई गृहयुद्धमा धकेल्ने र देशलाई रणमैदान बनाउने एमसीसी नेपालीलाई नचाहिने र एमसीसी सम्झौता एउटा शैन्य रणनीति भएको भण्डारीले प्रष्ट पारेका थिए ।
