
Csbus
Ssbus
dsbus
Gsbus
Jsbus
Bksbus5
syysr
Syees
Amb
Rbs
Gsl
Ddhbs
Nssbus7
Ratbs
gms
Pbu

Bbu
Bbbpu
Pvg
Ksm
Rgu
Sls
Ssm
Tsm
Rsb
Vor
Hal
Rgu
Ggd
Gst
Asm
Sbs
nsb
Wsp
Rgs

Rpp
Mks
sab
Ptm
Syp
Pls
Rmb
Gsb
bbt
Jmb
Bml
Abd
Jmb
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यमा दाङका दुई जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दिपक गिरी र कृष्णकिशोर घिमिरे निर्वाचित रहेका छन् । गिरीले १७२६ र घिमिरेले १३३० मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ ।
यसैविच ३५ जना खुला केन्द्रिय सदस्यको सिटमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना परेका हुन् । निवर्तमान केन्द्रिय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सिंचाई मन्त्री दीपक गिरी, सांसद बर्दियाका सञ्जय गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्यूठानका प्रा.डा. गोविन्दराज पोखरेल, निवर्तमान आमन्त्रित केन्द्रिय सदस्य दाङका कृष्णकिशोर घिमिरे र निवर्तमान केन्द्रिय सदस्य एवम् पूर्व भूमीसुधार मन्त्री बर्दियाका गोपाल दहित खुला केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
त्यस्तै यी मध्ये खाँण, घिमिरे र दहित देउबा समूहका उम्मेदवार हुन् भने गिरी, गौतम र पोखरेल डा. शेखर कोइराला समूहका उम्मेदवार हुन् । खाँण तेस्रो, गिरी एक्काइसौं, गौतम छब्बिसौं, पोखरेल सत्ताइसौं, दहित चौतिसौं र कृष्णकिशोर पुछारमा पैतिसौं नम्बरमा परेर विजयी भएका हुन् ।
