
ssbus
Sssbus1
tssbus
Gsl
Pbu
Ssbus
Ssbus
Sssbus1
nsm
Ssbus
Bs1

Vor
Wsp
Sls
Hal
Pvg
Ggd
Tsm
Ssm
Bbbpu
Gst
Rgu
Ksm
Rsb
Rgu
Bbu
Rgs
Sbs
nsb
Asm

Mks
Rpp
Syp
sab
Ptm
Pls
Gsb
Rmb
Abd
Jmb
Jmb
bbt
Bml
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले मेला स्थलमा स्वास्थ्य मापदण्ड अपनाएर मेला संचालन गर्न मेला आयोजक टिमलाई आग्रह गर्नु भएको छ ।
तुलसीपुरमा बिहीबारदेखि संचालनमा आएको प्रथम प्रादेशिक फेष्टिबल २०७८को उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सो कुरा बताउनु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को बरुवागाउँमा चन्द्रसुर्य यातायात प्रालिले उक्त फेष्टिबल मेलाको आयोजना गरेको छ ।
त्यस्तै मुख्यमन्त्री सोनामले उक्त मेलाको उद्घाटन कार्यक्रममा बोल्दै भन्नू भयो । लुम्बिनी र कर्णाली प्रदेशसंग जोडिएको तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने बताउनु भयो । साथै उहाँले हरेक मेला महोत्सवमा व्यापार व्यवसाय हुने भएकाले यसलाई व्यवस्थित बनाउनु पर्ने उहाँको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेकोले यसबाट बच्न स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
यस्तै कोरोना महामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यसप्रति विशेष ध्यान दिन उनले आयोजकलाई आग्रह पनि गर्नु भएको छ । महोत्सव बिहीबार २३ गतेदेखि मंसिर २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा सो कार्यक्रमको उद्घाटन भएको थियो ।
