
sbs
Lnp
Rmb
Cps
Sgr
Rgp
Ggp
Srbpu
Rgp
Djs
Pbu
Gis
Unsku
Pes
pku
Rgp1
Gfs
cjs
Sds

Bbbpu
Rgu
Bbu
nsb
Rsb
Tsm
Vor
Hal
Gst
Sbs
Rgu
Ksm
Pvg
Sls
Asm
Rgs
Ssm
Ggd
Wsp

Pls
Ptm
Rpp
Abd
Jmb
bbt
Bml
sab
Jmb
Syp
Gsb
Mks
Rmb
प्युठान । टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाँका ४ बर्षीया छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनिहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए ।
दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन् ।घाइतेहरुमा प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ८ कि दुर्गा थापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन्। उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । प्रत्यक्षदर्शीका अनुसार अटो अनियन्त्रीत भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको टिपरले किचेर दुई जनाको मृत्यु भएको हो।
त्यस्तै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
