
Ddhbs
dsbus
Jsbus
Gsl
Amb
gms
Pbu
Syees
Ssbus
Bksbus5
Csbus
Gsbus
Rbs
syysr
Ratbs
Nssbus7

Rgu
Vor
Tsm
Pvg
Gst
Bbbpu
Rsb
Rgs
Rgu
Ksm
nsb
Asm
Bbu
Ggd
Ssm
Sbs
Hal
Sls
Wsp

Syp
sab
Rpp
Bml
Pls
Rmb
bbt
Jmb
Ptm
Jmb
Mks
Abd
Gsb
काठमाडौं । नेपाली कांग्रेसको रुकुमपश्चिम जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते नै जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा दुई दिनपछि मात्रै कमिटी चयन भएको हो ।
त्यस्तै सभापतिसहित सबै पदमा सहमतिमा जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । रुकुमलाई दुई जिल्ला बनाइएपछि बनेको रुकुमपश्चिमको जिल्ला सभापतिमा यसअघि पनि वली नै तोकिएका थिए ।
यसैगरी पार्टीको दुई उपसभापति पदमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् भने सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् । त्यस्तै समितिले सहसचिव पदमा प्रेमबहादुर खड्का र यज्ञ विष्ट चयन भएको जनाएको छ । कोषाध्यक्षमा मोहवीर खड्का मनोनित भएका छन् ।अनलाइनखबर
