
Sssbus1
Ssbus
Ssbus
Sssbus1
Pbu
ssbus
Ssbus
tssbus
Gsl
nsm

Wsp
Bbu
nsb
Sbs
Rgs
Ssm
Pvg
Tsm
Rgu
Gst
Ksm
Vor
Ggd
Sls
Rsb
Rgu
Hal
Bbbpu
Asm

Jmb
Jmb
Rpp
Mks
Bml
Pls
Abd
Rmb
Ptm
sab
bbt
Syp
Gsb
दाङ । नेकपा एमाले गढवाको आयोजनामा बुधवार पार्टीका अग्रज नेता तथा साबिक गंगापरस्पुर गाबिसका जननिर्वाचित उपाध्यक्ष नारायण प्रसाद शर्मा अधिकारकिो १३ औं दिनको पुण्ड्य तिथिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता र राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै सांसद रेवतीरमण शर्माले नारायण प्रसाद अधिकारीको शोकलाई शक्तिमा बदल्नु पर्ने भन्दै उहाँले पार्टीमा पुराएको योगदानको पार्टीले उच्व मुल्यांकन गरेको बताउनुभयो । बिकास र समृद्धिका प्रेमी स्व.अधिकारीले आफू जनप्रतिनिधी भएको बेला साबिक गंगापरस्पुरमा धेरै कामहरु गरेको र जनताको लोकप्रिय नेता भएको शर्माले बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्य सहजराम यादव,क्षेत्र नं. १ का इन्चार्ज नारायण डिसी छम्पालि र राष्ट्रिय जनमोर्चा क्षेत्रनं.१ क सचिव टुकमान कंवरले स्व.अधिकारीको ब्यक्तित्वको चर्चा गर्नुभएको थियो । कार्यक्रममा मृतक अधिकारीका भाई तथा नेकपा एमाले गढवा गाउँकमिटीका सचिवालय सदस्य हेमराज शर्मा अधिकारीले उहाँको जिवनीका बारेमा प्रकाश पार्नुभएको थियो । स्रद्दाञ्जली कार्यक्रमको संचालन पार्टीका गढवा सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।
